<p><b>बुटवल, ६ साउन | </b>रुपन्देहीका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएको छ । <br></p><p>सैनामैना र तिलोत्तमा नगरपालिकालगायत नगरपालिकामा शोकसभा पनि भएका छन् । “स्व सुब्बाकोे सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको हो”, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भन्नुभयो । </p>
July 22, 2018
रुपन्देही - RPD, समाज
सुब्बाको शोकमा स्थानीय तहका कार्यालय बन्द
By kit
1 मिनेट पढाइ










