१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेबिसंघको ईकाई समिति गठन

१५ मंसिर २०७२, मंगलवार २०:११

अनिश गैरे/प्रकाश घिमिरे । मङ्सिर १६, गुल्मी । नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीले आफ्नो संगठन बिस्तारको क्रममा रेसुङ्गा बहुमुखी क्याम्पसमा कक्षा ११ को ब्यबस्थापन संकायमा ईकाई समिति गठन गरेको छ ।

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले सदरमुकाम तम्घासमा रहेको क्याम्पसमा २४ सदस्यीय ईकाई समितिको गठन गरेको हो । जस्को सभापतिमा कृष्ण मरासीनी रहनुभएको छ भने उप सभापतिमा यमुना खत्री, र शोभा खनाल, सचिबमा विमल दर्लामी, तथा कोषाध्यक्षमा बासुदेब पौड्याल रहनुभएको छ । ईकाई समिति गठनको लागी आयोजना गरिएको कार्यक्रममा सुरेन्द्र कुवँरको सभापतित्व रहेको थियो भने पुर्व ईकाई समिति सभापति धर्मराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य द्धोय सिजन राना, राम प्रसाद पन्थी, अर्जुन पोखरेलले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम बिक्रम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन