2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

हनुमन्ते खोलामा एक पुरुषको शव फेला

साउन २८, भक्तपुर | कमलविनायकबाट आइतबार हराएका शङ्कर तामाङ आज मृतावस्थामा फेला परेका छन् । 

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ घर भई हाल भक्तपुर नगरपालिका–१० भत्केको पाटी बस्ने ४२ वर्षीय तामाङ हनुमन्ते खोलामा मृत फेला परेका हुन् । हनुमन्ते खोलाले बगाई ल्याउँदै गरेका अवस्थामा प्रहरीले मध्यपुरथिमि–४, शंखधरचोकस्थित चाणक्य कलेजको पछाडिबाट उनको शव निकालेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवती रमण पोखरेलले जानकारी दिनुभयो । 

शवको परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ । यसैबीच मध्यपुरथिमि–४ स्थित नेपाल कोरिया मैत्री अस्पताल नजीकको विष्णुकुण्डल पोखरीमा आइतबार सिन्धुपाल्चोक बराम्ची–३ घर भई हाल मध्यपुरथिमि– ७ भीमसेनचोक बस्ने १८ वर्षीय विवेक अधिकारीको डुबेर मृत्यु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई