2026-06-17 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा भूकम्पले चर्कीएको घरभत्काउने क्रममा पुरिँदा पाँच जना घाईते

पूर्णप्रसाद
न्यौपाने/कात्तिक १४, ओखलढुंगा ।
भूकम्पले चर्कीएको घर भत्काउनेक्रममा पुरिँदा ओखलढुंगामा पाँच
जना घाईते भएका छन् ।

सिद्धिचरण नगरपालीका ५ स्थित टिका
कट्वालको क्षेतीग्रस्त घर भत्काउनेक्रममा च्यापीएर शुक्रबार पाँच जना मजदुर घाईते भएका हुन् ।
घाईतेहुनेहरुमा ओखलढुंगाको मानेभञ्जाङका ढाकन सिँह श्रेष्ठ, दुत बहादुर श्रेष्ठ, खिला श्रेष्ठ, सिन्धुली
रत्नावती ८ का प्रेमकुमार लामा र महेन्द्र तामाङ रहेका छन् ।

उनिहरु मध्ये सिन्धुली रत्नावती ८ का १८ वर्षीय प्रेमकुमार लामाको अवस्था गम्भीर रहेको जिल्ला
प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रवत्ता प्रहरी निरीक्षक बैद्यनाथ यादवले जानकारी दिए ।

उहाँका अनुसार अन्य चार जना घाईतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार
भईरहेको छ भने गम्भीर घाईते लामालाई थप उपचारका लागि प्रहरीको विषेश पहलमा हेलीकप्टर मार्फत काठमाण्डौ
पठाईएको छ ।

घर भत्काउनेक्रममा पाँच जना भीत्रै च्यापीएपछि
प्रहरी र स्थानीय बासीन्दाले उद्धार गरेका थिए । यसैविच क्षेतीग्रस्त संरचना भत्काउँदा दक्ष जनशक्ती
प्रयोग गर्न र अन्य जोखिम यूक्त काम गर्दा विषेश सतर्कता अपनाउन जिल्ला प्रहरी प्रमुख प्रहरी नायव
उपरीक्षक दिपेन्द्र शाहले जिल्लाबासीलाई आग्रह गरेका छन् । आपसमा सरसल्लाह र सहयोग आदान प्रदान गरेर
अगाडि बढ्न र विपत् न्यूनिकरणमा लाग्न समेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ