2026-09-14 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सञ्चार माध्यमले सरकरात्मक कुरा पनि खोजौं: मुख्यमन्त्री

प्रेम सुनार | असोज २, बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संघियताप्रति नकारात्मक टिप्पणी  गर्ने बेला नआएको बताएका छन ।   उनले संविधान दिवसको अवसरमा रातोपाटी डट.कमको मंगलवार विहान प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दे यस्तो बताएका हुन् । 

सरकार सञ्चालनको ६ महिना नपुग्दै सरकारको आलोचना गर्दै लेखिन्छ तर अढाई सय बर्ष भन्दा पहिले देखि के गरिदै आयो ? भन्ने कुरा लेखिदैन उनले प्रतिप्रश्न गर्दै भने–‘ ३ प्रतिशत रहेको आर्थिक बृद्धि  बृद्ध दर यहि सरकारले ६ प्रतिशतमा  पुरायो र आगमी बर्ष ८ प्रतिशतमा पुराउँदै छ यो कुरा लेख्न पर्ने कि नपर्ने ? पेखरेलले  स्थानीय तह , प्रदेश र केन्द्रले काम गरिहेकोले  धेरै लामो समय नभएकोले अहिले संघियता महंगो  भन्ने आरोप  गलत भएको धारणा राखे । मुलक परिवर्तन एकै चोटी  नहुने भन्दै मुख्यमन्त्री पोखरलेले अढाई सय बर्षसम्मको इतिहासले किन समृद्धि  आएन भनेर खोज्न  नसकेको अवस्थामा अहिले सधियताको हतारमा टिप्पणी गर्न नहुने बताए । 

संघियता कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइसकेको छैन् । तथर्स अहिले चालोचना गर्न ुभन्दा सवल बनाउने तर्फ  लाग्नु पर्नेमा जोड दिए ।  अहिले सरकारलाई नकारात्क रुपमा मात्र हेर्न गर्दा पनि राम्रा काम र उपलब्धीहरुलाई पनि मिडियाले बाहिर ल्याउन मुख्य मन्त्रीले आग्रह  गरे  । समाजमा हुने अपराधलाई राज्यलाई जोडेर आलोचना गर्नु  भन्दा  परिवार र समाजलाई सचेत गराउने तर्फ समाजका सबै पक्ष जुट्नु पर्ने उनको भनाई थियो । एउटा तहले गरेको करको बिषयलाई सबै स्थानीय तहमा जोडेर लेखिनु गलत भएको र हाट बजारमा कर लिने बिषय बर्षेदेखी  पुरानोलाई अहिले सधियातासगँ जोडेर हेर्न नहुने  उनले बताए  । कार्यक्रममा ५ नम्बर प्रदेसका सभामुख पुर्ण बहादुर धर्तिले मिडियालाई व्यवस्थीत र निपक्ष गराउनुपर्ने बताएका थिए । कार्यक्रममा रातोपाटी अनलाईनका संस्थापक तथा नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय महासचिव ओम शर्मा नेपाल पत्रकार महासंघ रुपन्देहीका यानेन्द्र  जिसी , बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, लगायतको सहभागिता रहेको थियो । बोल्दै मिडियाले समाजमा परिवर्तन गनुपर्ने बताएका रोतो पाटीका प्रवन्ध निर्देशक अर्जुन पन्तको अध्यक्षता र प्रदेश संयोजक तेजेन्द्र के. सीको संचालनमा कार्यक्रम सम्पन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले