Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सडक दुर्घटनामा अनु श्रेष्ठको ज्यान गयो

२०७५, १० आश्विन बुधबार १५:५९

प्रेम सुनार | असोज १०, बुटवल | आज दिउँसो रुपन्देहीको शंकरनगर चोकममा ट्रकले ठक्कर दिदा बुटवल कालिका नगरकी २० बर्षिया युवती  अनु श्रेष्ठको ज्यान गएको छ ।

दिउँसो करिव साढे  तीन बजेको समयमा लु १ ख ७३४९ नम्वरको ट्रकले बा ७५ प ४९२७  नम्वरको मोटरसाईकललाई ठक्कर दिदा त्यसमा सवार श्रेष्ठको लुम्विनी अञ्चल अस्पतालमा उपचार गर्न ल्याउने क्रममा ज्यान गएको  हो ।

बुटवल प्रहरी प्रमुख डिएसपी डिल्ली मल्लका अनुसार  मोटर साईकल चालक तानसेन–२ का पुकार शाही भने सामन्य उपचार पछि रिफर भएका छन  । प्रत्यक्षदर्शीका अनुसार ट्रक तिब्रगतिमा आएर ठक्कर दिएको थियो । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी