2026-07-25 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा आंशिकक्षती व्यहोरेकालाई पनि राहत

rahat Okhaldhunga (2)

पूर्णप्रसाद न्यौपाने । माघ
७, ओखलढुंगा  । ओखलढुंगामा भूकम्पबाट आंशिकक्षती व्यहोरेकाहरुलाई पनि राहत वितरण गरिएको छ । संस्थागत
विकास सञ्जाल ललीतपुर र एमसिसी नेपालको सहयोगमा ग्रामिण महिला जागरण समुहले जिल्लाको प्राप्चा,पात्ले र
राँगादिप गाविसका आंशिक क्षेती व्यहोरेका भूकम्प पिडित परिवारलाई राहत वितरण गरेको हो ।

स्थानिय ४ सय १३ परिवारलाई प्रतिपरिवार विभिन्न साईजका ५ वटा ज्याकेट, २ वटा
म्याट, २ वटा ब्लाङकेट र ५ केजी प्लाष्टिक लगाएतका राहत सामाग्री वितरण गरिएको महिला जागरण समुह
ओखलढुंगाकी सचिव मिरा दाहालले बताउनुभयो । भूकम्पको क्षेती र पिडा सबैमा उत्तीकै रहेपनि सरकारले
प्राविधिकको मूल्याङ्कनका आधारमा पूर्णक्षतीका पिडितलाई मात्रै प्राथमिकता दिएर राहतका कार्यक्रमहरु
ल्याएकाले आफुहरुले आंशिकक्षेतीमा परेकाहरुलाई समेट्ने प्रयास गरिएको उहाँको भनाई छ । राहत पाएपछि
आंशिक्ष क्षेतीमा परेका भूकम्प पिडितहरु पनि खुःसी भएका छन् । राज्यका तर्फबाट अहिले सम्म एउटा पाल र ३
हजार रकम मात्रै पाएको भएपनि पछिल्लो समय महिला जागरणले दिएको सहयोगले तत्कालको आवश्यकता पुरागरिएको
पात्लेका भूकम्प पिडित मकर बहादुर तामाङले बताउनुभयो ।

rahat okhaldhunga

पूर्णक्षती व्यहोरेकाहरुलाई मात्रै राहत वितरण गरिरहँदा आफुहरुलाई समस्या भएता पनि महिला
जागरणले आंशिक क्षतीका पिडितलाई पनि राहत दिनु अत्यन्तै प्रभावकारी काम भएको पात्लेका गाविस सचिव गणेश
बास्तोलाले बताउनुभयो । सरकारले पनि आंशिक क्षतीका पिडितलाई थप सहयोग गर्न सक्नुपर्ने उहाँको भनाई छ ।
महिला जागरणले भूकम्प पछि राहत र उद्धारका विभिन्न कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल