<p><b>असोज १४, सिन्धुपाल्चोक | </b>सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ की ५५ वर्षीया मनमाया तामाङको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।<br></p><p>हत्या अभियोगमा सोहि ठाउँका २१ वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण भने खुलेको छैन । शुक्रबार हत्या भएपछि शनिबार प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।</p>
सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट एक महिलाको हत्या
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

