Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भिरबाट लडेर बिष्टको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज–१५ बुटवल । आज विहान दाउरा काट्ने क्रममा गुल्मीको अर्जै निवासी ६७ बर्षिय मोहलाल बिष्टको भिरबाट लडेर ज्यान गएको छ ।<br></p><p>मालिका गाउँपालिका–६ अजैका बिष्टको पौवा खोला भन्ने स्थानको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुछा फाँटका सई शिवबहादुर खत्रीले जानकारी दिए । शव पोष्टमार्र्टमका लागि सदरमुकाम ल्याईदै गरेको उनले बताए ।&nbsp;</p>