2026-09-13 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा पानीमा डुबेर तीन जनाको मृत्यु

प्रेम सुनार | असोज–१६, बुटवल ।   रुपन्देहीको खोला र  नालाीमा डुबेर तीन जनाको ज्यान गएको छ । बुटवलको चिडिया खोलामा  तिनाउ खोलामा डुबेको अबस्थामा फेला परेका   भारतको उत्तर प्रदेश देवरिया जिल्ला मण्ीपार्क ग्राम वडहरा कोतवाली थाना बस्ने  २१ बर्षिय  प्रशान्त शुक्लालाई  उपचारका लागि लुम्विनी अञ्चल अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको हो ।

प्रशान्त र  साथीहरु असोज १३ गते उपल्लो शिक्षबाबामा घुम्न गएका थिए । मृतकका पिता बालेश्वर शुक्लाले ईलाका प्रहरी कार्यालय बुटवलमा खोजतलासका लागि जाहेरी दिए पछि उनलाई  खोज तलास गरी शव बुझाईएको  त्यस कार्यालय प्रमुख डिएसपी डिल्ली मल्लले जानकारी दिए ।

त्यस्तै उनका अनुसार देवदह नगरपालिका–३, हात्तिडाँडा स्थित रोहणी नदिमा पौडी खोल्न गएकी सोही वडा ढेकवार बस्ने १४ बर्षिया सुनिात श्रीसको पनि डुबेर ज्यान गएको छ । उनलाई स्थानियले पानीबाट निकालेर उपचारका लागि ल्याएकोमा स्थानिय मेडिकलका डाक्टरले मृतक घोषणा गरेका थिए ।

उनको शव पिता तेजकुमार श्रीसले बुझाईएको छ ।  यसै विच असोज १३ गते देखि बेपत्ता रुपन्देही कै सुुद्धोधन गाउँपालिका –१ का २७ बर्षिय मनिराम चौधरीको पनि नालीमा डुबेर ज्यान गएको छ ।  प्रहरीले खोजतलासक क्रममा उनको शव सोही वडाको सिसई भन्ने स्थानको नालीमा डुबेको अवस्थामा फेला पारेको थियो । पोष्मार्टम पश्चात उनको शव मृतकका पिता दुवा थारुलाई बुझाईएको छ ।  रुपन्देही कै देवदह–९ टटेराकी अनिता गाहा झुण्डिएको अवस्थामा मृत फेला परी प्रहरीले अनुसन्धान गरिरहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले