Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

७० वर्षीया वृद्धा बलात्कार गर्ने अपराधी चाँडै पक्राउ हुन्छ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज १८, सप्तरी | सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ ।&nbsp;<br></p><p>सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार हुनुभएको थियो । खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिनुभएको थियो ।&nbsp;</p><p>घटनाको खबर पाएलगत्तै अनुसन्धानका लागि घटनास्थल पुगेका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले फरार रहेका आरोपितको पहिचान भइसकेकाले छिट्टै गिरफ्तार हुने बताउनुभयो ।&nbsp;</p>