2026-07-25 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

जनताका काममा ढिलासुस्ती नगर्न सरकारी कार्यालय प्रमुखलाई निर्देशन

माघ
१५, ओखलढुंगा ।
भूमि सुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले जनताका काममा ढिलासुस्ती
नगर्न सरकारी कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । आज ओखलढुंगाको स्थित मालपोत र नापी कार्यालयको
अवलोकन तथा निरीक्षण गर्दै मन्त्री सुब्बाले मालपोत र नापी कार्यालयले सेवाग्राही जनताको असन्तुष्टिलाई
समाधान गर्दै काममा नौलोपनको आभास दिनुपर्ने बताउनुभयो ।

okhaldhura
मन्त्री सुब्बाले मालपोत र नापी क्षेत्र सधँै विवादित हँुदै आएको भन्दै यस्तो कार्यमा सुधार
गर्नु जरुरी रहेकाले निष्पक्ष र पारदर्शी तवरबाट काम गर्न सरकारी कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको
हो ।

मन्त्रीको निरीक्षणका क्रममा मालपोत कार्यालय
ओखलढुंगाका निमीत्त प्रमुख राजन दाहालले कार्यालयको प्रगती र कार्य सम्पादनमा देखिएका असहजताबारे
मन्त्री सुब्बालाई जानकारी गराउनुभएको थियो । यसैविच भूमि सुधार तथा व्यवस्थामन्त्री सुब्बाले सरकारले
भूउपयोग नितीलाई विषेश प्राथमीकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

okhaldhura 1
राप्रपा नेपाल ओखलढुंगाको जिल्ला स्तरीय
प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री सुब्बाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोन्दै उहाँले
राज्यले सजीलो विकल्प खोज्दै जनतालाई सहज सेवा पु¥याउने उद्धेश्यले सरकारले काम गरिरहेको बताउनुभएको
थियो । मन्त्री सुब्बा सहितको टोली माथील्लो सगरमाथाका तिन ओखलढुंगा,खोटाङ र सोलुखुम्बुको निरीक्षण
भ्रमण सकेर आजै काठमाण्डौ फर्कीएको छ ।

राप्रपा नेपाल
ओखलढुंगाका अध्यक्ष नारायण बहादुर सुवेदीको अध्यक्षतामा भएको जिल्ला स्तरीय १ दिने प्रशिक्षण
कार्यक्रमको राप्रपा नेपालका जिल्ला तथा केन्द्रियतहका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक