१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

अनेरास्ववियू प्यूठानले दुई महिने बिशेष बिद्यार्थी जागरण अभियान सन्चालन

२६ मंसिर २०७२, शनिबार ०७:१२

मङ्सिर २६, प्यूठान । एमालेको भातृसँगठन अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियू प्यूठानले जिल्लामा २ महिने बिशेष बिद्यार्थी जागरण अभियान सन्चालन गरिरहेको छ ।

यहि मँसिर १३ गते देखी सुरु भएको अभियान माग १५ गते सम्म जारी रहने छ । अभियानका क्रममा जिल्लाको शैक्षिक क्षेत्रमा देखियका समस्या, बिद्यालयहरुको भौतिक एवम शैक्षिक क्षेत्रका समस्या र बिकृतीको अन्तयका लागी शिक्षक बिद्यार्थी र अभिभावकको भुमिकाका बिषयमा बिद्यार्थीलाइ जानकारी गराइने अनेरास्ववियू प्यूठानका जिल्ला अध्यक्ष तिलक हमालले जानकारी दिए ।

अभियान अन्र्तगत जिल्लामा पछिल्लो समय कतिपय शिक्षक तथा कर्मचारीहरु बिभिन्न सँघ सँस्था राजनितिक पार्टिको भातृसँगठनमा आबद्द भइ आफनो पेशा र कर्तव्य प्रति जिम्मेवार नवनेको गुनासो सुनिएकाले सँगठनले खवरदारी समेत गरिने बताइएको छ। यो सँर्गै बिद्यालयहरुमा नयाँ कमिटि बिस्तार र पुर्नगठन समेत गरिने अनेरास्ववियू प्यूठानले बतायको छ ।

उस्ले बताय अनुसार चरणवद्द रुपमा जिल्लाभर अभियान शुरु गरिएको र पहिलो चरणमा ५ ओटा क्याम्पस, १९ ओटा माध्यमिक बिद्यालयका साथै दोस्रो चरणमा ६६ ओटा माबिहरुमा झन्डै पाच हजार बिद्यार्थीका माझ अनेरास्ववियू पुग्ने छ ।

अभियानमा अखिलका जिल्ला नेतृत्व सहित प्यूठान काठमान्डौ सम्पर्क मन्चका सचिव मदन भण्डारीले बिध्यार्थीलाइ प्रशिक्षण गरिरहनुभएको छ । जिल्लाको शैक्षिक गुणस्तर बृद्दिका लागी अखिलले अभियान सन्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर