By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    17 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    18 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    22 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: श्रोता सर्वेक्षण र क्लव गठन अभियान सुरु(प्युठानी तारा सिजन 3 – २०७३
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > प्युठान - PTN > श्रोता सर्वेक्षण र क्लव गठन अभियान सुरु(प्युठानी तारा सिजन 3 – २०७३
प्युठान - PTNसमाज

श्रोता सर्वेक्षण र क्लव गठन अभियान सुरु(प्युठानी तारा सिजन 3 – २०७३

साझासवाल
Last updated: February 5, 2016 8:32 am
साझासवाल
5 Min Read
Share

pyuthan 1सलिम अन्सारी  २१ माघ प्यूठान ।

हरेक वस्ति र विद्यालयमा पुग्ने लक्ष्य

जिल्लाका ४ मिडियाले जनताको पहुंच मिडियासम्म पुर्याउने उद्धेश्यका साथ संयुक्तरुपमा श्रोता सर्वेक्षेण तथा श्रोताक्लव गठन अभियान सुरु गरेका छन्। गाउ वस्तिमा भएका समाचारहरु मिडियासम्म पुर्याई सरोकारवाला पक्षको ध्यान जनतामा केन्द्रित गर्ने र संभावित पर्यटकिय क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ अभियान सञ्चालन गरिएको प्रचारप्रसार समितिका संयोजक एवं नेपाल पर्यटन पत्रकार समुह प्यूठानका अध्यक्ष हरि भण्डारीले वताउनु भयो।

रेडियो लिस्ने आवाज, स्वर्गद्धारी टेलिभिजन, लिस्ने जनसञ्चार साप्ताहिक र प्राणरक्षा मासिकले संयुक्तरुपमा सञ्चालन गर्ने यो अभियानको आज जनता उच्च मावि वाग्दुलामा एक कार्यक्रमका विच उद्घाटन गरिएको छ। रेडियो लिस्ने आवाज १०३.६ मेगाहर्जका स्टेसन म्यानेजर एवं प्यूठानी तारा सिजन थ्रि का संयोजक नोमराज पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जनता उच्च मा वि वाग्दुलाका प्राचार्य देवराज गौतम झिमरुक क्याम्पसका क्याम्पस प्रमुख नागेसचन्द्र सुवेदि सञ्चारकर्मि विनोद भण्डारी, लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वोल्दै प्राचार्य देवराज गौतमले यो अभियान र मिडियाले सञ्चालन गर्ने प्यूठानी तारा सिजन थ्रि को सामाजिक विकास र समृद्धिका निम्ति अत्यन्तै महत्वपुर्ण हुने वताउनु भयो। जिल्लाका चार मिडियाहरुले संयुक्तरुमा संचालन गरेको अभियान र प्यूठानी तारा कार्यक्रम मनोरञ्जनको लागि मात्र नभई आर्थिक समृद्धि र व्यावसायिकरणको अभियान पनि रहेको वताउनु भयो। जिल्लाका मिडियाहरुले कला र साहित्य क्षेत्रका कार्यक्रमको आयोजना गरि यस क्षेत्रका प्रतिभाको निम्ति उज्वल भविस्यको वाटो देखाउने सुनौलो अवसर प्रदान गरेको वताउनु भयो। झिमरुक क्याम्पसका प्रमुख नागेसचन्द्र सुवेदिले आजको आवस्यकता क्षेमता र कला वेच्नसक्ने कलात्मक दक्षताको आवस्यकता रहेको भन्दै यस्ता कार्यक्रमहरु कला साहित्य र पर्यटकिय दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण हुने वताउनु भयो। सञ्चारकर्मि विनोद भण्डारीले विगतका प्यूठानी ताराका विजेताहरु अहिले व्यावसायिक कलाकारीता गरिरहेकाले यो कार्यक्रम कला साहित्यको व्यावसायिकरणको अभियान रहेको वताउनु भयो।

रेडियो लिस्ने आवाजको आयोजना, स्वर्गद्धारी टेलिभिजन, लिस्ने जनसञ्चार साप्ताहिक र प्राणरक्षा मासिकको सहआयोजनामा अहिले प्यूठानी तारा सिजन थ्रि को अभियान चलिरहेको छ। पस्चिम र मध्यपस्चिमक्षेत्रको कला साहित्य र पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ सञ्चालित कार्यक्रममा ३ वटा विद्या रहेका छन्। गायन क्षेत्रमा गायन तारा, नृत्य क्षेत्रमा नृत्य तारा र साहित्य क्षेत्रमा पर्यटन साहित्य तारा घोषणा गर्ने अभियानमा ४० भन्दा वढि मिडियाले पार्टनरसिप गरिरहेको प्रचारप्रसार समितिका संयोजक हरि भण्डारीले वताउनु भयो। प्रतियोगिताको छनौट चरण दाङ र प्यूठानमा सम्पन्न हुने उहांले वताउनु भयो। दाङमा फागुन २२ र प्यूठानमा फागुन २४ मा छनोट चरण हुने प्रतियोगितामा प्यूठान, दाङ, गुल्मि लगायतका जिल्लावाट फाराम भर्न सकिने छ। गायन र नृत्य क्षेत्रमा प्रथम पुरस्कार ५० हजार द्धितिय २० हजार र तृतिय १० हजार रहेको छ। साहित्य तारामा प्रथम पुरस्कार १० हजार, द्धितिय ५ हजार र तृतिय ३ हजार नगद संगै मेडल र प्रमाणपत्र प्रदान गरिने छ। ६ चरणमा सम्पन्न हुने प्रतियोगिताका वांकि ५ चरण प्यूठानमै सम्पन्न हुने वताईएको छ। वैशाख ४ गते वृहत कार्यक्रमको आयोजना गरि तारा घोषणा गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिले जनाएको छ। स्वच्छ प्रतियोगिताका लागि प्रतिभास्थलमा तत्कालै नतिजा घोषणा, मुल्यांकनकर्तालाई पुर्ण अधिकार लगायतका योजनाहरु आयोजकले वनाएको छ। जिल्लाका ग्रामिण वस्तिलाई मिडियामाझ जोडने उद्धेश्यका साथ प्यूठानी तारा सिजन थ्रि को क्रममै मिडियाहरुले श्रोता सर्वेक्षेण र क्लव गठन अभियान थालनि गरेका हुन। विद्यालयहरुमा गठन गरिने श्रोता क्लव सदाचार, शुसासन र अनुसासनको निम्ति क्रियासिल हुने संयोजक भण्डारीले वताउनु भयो।

फागुन २० सम्म चल्ने यो अभियान जिल्लालाई २ क्षेत्रमा विभाजन गरि सञ्चालन गरिएको छ। रेडियो लिस्ने आवाजका समाचार प्रमुख राजेन्द्र रावत क्षेत्रिको संयोजकत्वमा क्षेत्र नं २ र प्राविधिक सहायक वोम वहादुर परियारको संयोजकत्वमा क्षेत्र नं १ मा अभियान सञ्चालन गरिने छ। अभियान टोलि जिल्लाका अधिकांस विद्यालय र वस्तिमा पुग्नेछन्। अभियान टोलि पुगेको स्थानमा प्यूठानी तारा सिजन थ्रि को फाराम भर्न सकिने मुल आयोजक समितिले जनाएको छ। आज भएको उद्घाटन कार्यक्रमा वोल्दै प्यूठानी तारा सिजन थ्रि का संयोजक नोमराज पौडेलले विगतका प्यूठानी तारामा हासिल गरेका अनुभवलाई प्रयोग गर्दै विसिस्ट अनुभवलाई प्रयोग गर्दै अगाडि वढ्ने हुदा सवैमाझ सहयोगको निम्ति आग्रह गर्नुभयो। कार्यक्रमको सञ्चालन प्यूठानी तारा मुल आयोजक समितिका सदस्यसचिव भरतमणि पौडेलले गर्नुभएको थियो।
आज जनता उच्च मा वि वाग्दुलामा संजिता पाण्डेको अध्यक्षतामा ११ सदस्यिय झिमरुक रेडियो लिस्ने श्रोता क्लव गठन गरिएको छ। जसको उपाध्यक्ष कल्पना केसि, सचिव अनिसा केसि, सह सचिव पदम गिरि, कोषाध्यक्ष दिपक पछाइ रहनुभएको छ। भने सदस्यहरुमा सिमा पुन, गिता जैसि, चुमानसिंह वुढा, अमृता थापा नरेन्द्र चन्द र खेतुलाल विक रहनुभएको छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article श्रोता सर्वेक्षण र क्लव गठन अभियान सुरु(प्युठानी तारा सिजन 3 – २०७३
Next Article प्युठानको तोरबाङमा मदिरा सेवन र बिक्री बितरणमा रोक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बाग्लुङ्ग - BGLसमाज

बाग्लुङका अपाङ्ता जोडिले कृषि कार्यबाट आम्दानी गर्दै

57 years ago
समाजसुर्खेत - SKT

सुर्खेतमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध प्रादेशिक सम्मेलन

57 years ago
समाज

सपिङ सेन्टरमा आगलागी, करोड भन्दा बढीको क्षति

57 years ago
बझाङ्ग - BJNसमाज

बन्दु चन्दको गिरप्तारीको बदलामा आफुलाई नियन्त्रणमा लिएको प्रदेश सांसद मल्लको भनाइ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?