2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा पहिलो चरणको दादुरा रुबेला खोप अभियान शुरु

सलिम अन्सारी/ माघ २५, प्युठान । प्युठानमा पहिलो चरणको दादुरा रुबेला खोप अभियान आज देखि शुरु भएको छ।माघ २४ गते देखि फागुन ३ गते सम्म पहिलो चरणको खोप अभियान शुरु गरिएको र दोस्रो चरणको कार्यक्रम फागुन ७ गते देखि फागुन १५ गते सम्म सन्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय प्युठानले बताएको छ।

कार्यालयले प्रत्यक गाबिसमा नौ वटा खोप केन्द्र स्थापना गरि ४ सय ४१ खोप केन्द्रबाट २४ हजार ३ सय ६० बालबालिकालाइ खोप लगाउने लक्षय लिएको पनि जनाएको छ। यस अभियानमा नौ महिना देखि पाच बर्ष सम्मका बालबालिकालाइ दादुरा रुबेला रोग बिरुद्धको खोप लगाइने छ।आफ्नो बालबालिकालाइ नजिकैको खोप केन्द्रमा लगेर दादुरा रुबेला खोप लगाउन कार्यालयले सबै संग आग्रह समेत गरेको छ।

सन २०१९ सम्म नेपालबाट दादुरा र रुबेला निबारण गर्ने लक्षयका साथ सरकारले खोप अभियान थालेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई