2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

जीविको पार्जन कार्यक्रमका लागि ओखलढुंगामा करिब ३१ लाखको सम्झौता

पूर्णप्रसाद न्यौपाने/ माघ २१,
ओखलढुंगा । 
जीविको पार्जन कार्यक्रमका लागि ओखलढुंगामा करिब ३१ लाखको सम्झौता भएको छ ।
जिल्लाको रानीवन र विलन्दु गा.वि.स.मा राष्ट्रिय कृषक समुह महासंघ नेपाल र कृषकहरु विच खाद्य अधिकार
परियोजना अन्तर्गत भूकम्प पिडित तथा प्रभावित किसानहरुको जीविकोपार्जनमा सहयोग पु¥याउनको लागि केएर
नेपालको आर्थिक सहयोगमा ३०,८५,००० बराबरको कार्यक्रम गर्ने गरि संझौता भएको हो ।

जस अन्तर्गत
रानीवन गा.वि.स.मा ८० वटा पशुगोठ निर्माण २ वटा सिंचाई संरचना सुधार, ४ वटा सिंचाई पोखरी निर्माण र ७
वटा प्लाष्टिक टनेलको निर्माण र विलन्दु गा.विस.मा ८५ वटा पशुगोठ निर्माण, ३ वटा सिंचाई संरचना सुधार, ४
वटा सिंचाई पोखरी निर्माण र ८ वटा प्लाष्टिक टनेल निर्माणको लागि सहयोग गरिएको महासंघका जिल्ला परियोजना
अधिकृत कमल न्यौपानेले बताउनुभयो । उक्त कार्यक्रमलाई अभियानको रुपमा किसानहरुले यही चैत्र मसान्त सम्म
सम्पन्न गरी नयाँ वर्ष सँगै समुदायमा हस्तान्तरण गरीने योजना रहेको अधिकृत न्यौपानेको भनाई छ

सम्झौतासँगै पूर्व किसानहरुलाई जिल्ला पुश सेवा कार्यालयका प्राविधिक कमलेश यादवले गोठ निर्माण र
गोठका फाइदाहरु सम्बन्धि अभिमूखिकरण गराउनु भएको थियो । त्यस्तै जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा
अगुवा किसान प्रेम सुनुवारले प्लाष्कि पोखरी र प्लाष्टिक टनेल निर्माण सम्बन्धि ब्यवहारीक ज्ञान एवं
आफ्नो अनुभव किसानहरु समक्ष राख्नु भएको थियो । कार्यक्रम सम्झौताका लागि स्थानिय स्तरमै पुगेर
राष्ट्रिय कृषक समुह महासंघ ने%E

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई