Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

हाम्रो संस्कृति आफैमा औषधीः चन्द्र भण्डारी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>प्रेम सुनार | कार्तिक–२१, बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तिहार लगायतका पर्व तथा धमं संस्कृति आफैमा औषधी भएको धारणा राखेका छन । शुभ दिपावलीको शुभ कामना ब्यक्त गर्दै उनले सामाजिक सञ्जालमा भनेका छन –‘ हाम्रो दर्शन आफैमा विज्ञान हो ।&nbsp; हाम्रो संस्कृति आफैमा औषधी हो ।<br></p><p>हाम्रो समाज आफैमा मानवता हो । हाम्रो पाठशाला एकले अर्कोलाई सहयोग र प्रेम हो ।&nbsp; दिपावली दाजु भाई दिदी वहिनीको&nbsp; सम्वन्धको पहिचान हो । सारा नेपाली दाजु भाई दिदी वहिनी आमा बुवामा दिपावलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । ’&nbsp;</p>