2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

पेशागत महासंघ नेपाल ओखलढुंगाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

peshagat mahasagh okhaldhungaपूर्णप्रसाद न्यौपाने/चैत ५, ओखलढुंगा । पेशागत महासंघ नेपाल जिल्ला शाखा ओखलढुंगाको
अध्यक्षमा नइन्द्रराज राई सर्बसम्मत चयन हुनुभएको छ ।

बिहिबार
भएको दोस्रो जिल्ला अभिवेशनबाट राईको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो । प्रगतिशिल
पेशाकर्मीहरुको साझा संगठनको रुपमा रहेको महासंघको उपाध्यक्षमा सिताराम दाहाल, सचिवमा कौषल घिमिरे,
कोषाध्यक्षामा गीता खड्का र सह सचिवमा युवाराज दाहाल चयन हुनु भएको छ । अधिवेशनको उद्घाटन महासंघका
प्रथम उपाध्यक्ष प्रेमलकुमार खनालले उद्घाटन गर्नु भएको थियो ।

उद्योग बाणिज्य संघको सभाहलमा भएको अधिवेशनको बन्द सत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट निजामति तर्फको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा निजामति कर्मचारी संगठनको तर्फबाट खडा
गरिएका उम्मेदवारहरुलाई निर्वाचित गराउन विशेष प्रस्ताव पारित गरेको छ । केन्द्रमा २५ ओटा पेशगत संगठन
आवद्धरहे पनि ओखलढुंगामा भने शिक्षक, निजामति कर्मचारी, स्वाथ्यकर्मी, प्राविधिक र प्राध्यपकहरुको
संगठनमात्र आवद्धता रहेका छन् ।

कार्यक्रममका प्रमुख
अतिथिमहासंघका उपाध्यक्ष प्रेमल खनालले ट्रेड युनियन अधिकार स्थापित गर्न पेशागत महासंघ क्रियाशील रहेको
बताउनुभएको छ । पेशागत महासंघ जिल्ला शाखा ओखलढुंगाको दोस्रो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष खनालले
सबै खाले पेशाकर्मीको पेशागत सुरक्षा र जीविको पार्जनको सुनिश्चितताका लागि महासंघ सबै लडिरहेको
बताउनुभएको हो । पेशागत महासंघ नेपालको दोश्रो जिल्ला अधिवेशनमा एमालेका जिल्ला स्तरीय पद्यादिकारी
सहितका सरोकारवालाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई