2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

‘पर्खी बस्छु स्वर्गमा …’ बजारमा आउँदै(भिडियो रिपोर्ट)

गित एवम् संगीत मानिसको  जिवनको अभिन्न अङ्ग हुन्
| दु:ख र सुख दुबैमा गीत सुन्दा मानिसको मन प्रफुल्ल हुने गर्दछ | खुशीमा मन प्रफुल्ल हुने गित सुन्ने र
दु:ख पर्दा स्वर सम्राट नारायण गोपालको गित सुन्ने मानिसको स्वाभाविक व्यवहार हो |

यस्तै गीत-संगीतको सौगात बोकेर कुमार गुरुङ र टिका पुन आफ्नो ‘नयाँ गीत पर्खी
बस्छु स्वर्गमा’ लिएर बजारमा आउँदै छन् | कुमार थिङ् तामाङको सुमधुर शब्द एवम् प्रकाश शाक्यको लयमा
सजिएको यस गीतमा इन्द्र जिसीले सुमधुर शब्द भरेका छन् | मदन खड्काको निर्देशनमा मानेको यस म्युजिक
भिडियोमा दुर्गेश थापा र रन्जिता गुरुङको अभिनय रहेको छ |

भिडियो
हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई