2026-11-01 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुको सगरमाथा माविलाई कम्प्युटर सहयोग

चैत २६, सोलुखुम्बु । सोलुखुम्बु बुङका युवाले गाउँको सगरमाथा माध्यमिक
विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि सहयोग गरेका छन् ।

दक्षिण कोरियामा कार्यरत बुङका देवनारायण कुलुङ, दिनेश कुलुङ, युद्ध कुलुङ, डिल्ली कुलुङ र
मोति कुलुङले संयुक्त रुपमा १० वटा कम्प्युटर र एउटा फोटोकपी मेसिन उपलब्ध गराएका सगरमाथा मावि बुङका
शिक्षक पर्खिधन कुलुङले बताए ।

यस्तै, कम्प्युटर कक्षा
सञ्चालनका लागि शिक्षकको व्यवस्था गर्न दक्षिण कोरियामै कार्यरत बुङका नागेश्वर कुलुङ, पूर्णिमा कुलुङ र
किताब सिंह कुलुङबाट प्रतिव्यक्ति रु ५०/५० हजार, केन्द्र कुलुङबाट रु २२ हजार २४२, धन कुलुङबाट रु २२
हजार २०५, खड्ग कुलुङबाट रु १८ हजार ६९१ प्राप्त भएको पनि शिक्षक पर्खिधनले बताउनुभयो ।

सदरमुकामबाट दुई दिनको पैदल दूरीमा रहेको अति विकट बुङ गाविसमा रहेको सगरमाथा
विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न थालिएपछि अभिभावक, शिक्षक तथा विद्यार्थीमा खुसियाली छाएको छ
।

सत्तरी किलोवाट क्षमताको भुवाखोला लघु जलविद्युत् आयोजनाबाट
गाउँमा चौबीसै घन्टा विद्युत् उपलब्ध भएपछि विदेशमा रहेका युवाले कम्प्युटर कक्षा सञ्चालनका लागि सहयोग
गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द