७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

बन्दै गरेको घरको छत खस्दा एक जनाको मृत्यु

१४ बैशाख २०७३, मंगलवार ०८:४८

वैशाख १४, जनकपुर । जनकपुरमा बन्दै गरेको घरको
छत खस्दा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान निर्माणाधिन घरको छतको केही भाग खस्दा घर
निर्माणमा संलग्न महोत्तरी खुट्टापिपरारी–४ का २१ वर्षका उमेश साहको ज्यान गएको प्रहरीले जनाएको छ

यस्तै सोहि घटनामा शंकर साह घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका–८ बजरंगचोकका डा.विजय
सिंहको १५ वटा सटर भएको घर निर्माणको क्रममा बिहान ढलान भएको छतको फर्मा छुटाउन गएको बेला दुर्घटना भएको
हो । फर्मा छुट्याउने क्रममा फर्मासँगै छत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ ४ बजे गभर्नर सिफारिस बैठक, ५बजे मन्त्रिपरिषदको बैठक बस्ने ‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’ ‘भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशङ्का’ कांग्रेसका शिक्षा विभाग प्रमुख महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए कांग्रेस: शिक्षकसँग सहमति गरिएका विषयहरु सरकारले कार्यान्वयन गर्नु पर्ने गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करले हात्तीको मृत्यु स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु एनआरएन कविता प्रतियोगिताको पुरस्कार घोषणा मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की