Skip to content
Friday, July 17, 2026 Nepali Online Media

वडा कार्यालय निर्माणका लागि २५ लाख

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन&nbsp;२, बनेपा&nbsp;&nbsp;।</b> काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले दुई ठाउँमा वडा कार्यालयको भवन बनाउन थालेको छ ।&nbsp;</p><p>चालु आवमा वडा नं ६, सिपाली र वडा नं ७ कटुञ्जेको वडा कार्यालय निर्माणका रू २५÷२५ लाख बजेट उपलब्ध गराउनाका साथै गाउँपालिका अध्यक्ष दलबहादुर लामा (डिबी)ले बुधबार वडा नं ६ सिपालीको घट्टेखोला वडा कार्यालय भवन शिलान्यास पनि गर्नुभयो ।&nbsp;</p><p>वडाध्यक्ष पदम लामाले वडा कार्यालय निर्माणको लागि स्थानीय रामबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको जानकारी दिनुभयोे । रासस</p><p>–––&nbsp;</p>