गूल्मीमा बेबारिसे शब फेला, पहिचान गर्न सकिएन

साझासवाल

<p>लक्ष्मी अर्याल | फागुन १९, गुल्मी | गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नं तीनको बेहोरे सामुदायिक बनमा बेबारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।<br></p><p>अन्दाजी ३५ बर्षिय पुरुषको शब चिन्न नसकिने अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खडकाले जानकारी दिए ।&nbsp;</p><p>रातो टिसट लगाएको र ब्याग संगै भेटीएकाले शब पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । शबलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याईएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानएको छ ।</p>

Leave a Comment

Leave a Reply