Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नियमित बस सेवा सञ्चालनको माग राख्दै अनसन

By साझासवाल 2 मिनेट पढाइ

<p>कृष्ण बिष्ट | फागुन २८, बैतडी | बैतडीको पुर्चैडी नगरपालिकामा नियमित बस सेवा सञ्चालन ल्याउनुपर्ने र पुर्चौडी प्रहरी चौकी स्तरोउन्नती हुनुपर्ने माग राख्दै पुर्चौडीका&nbsp; गगन सिहँ भण्डारी अन्सन बस्नुभएको छ ।&nbsp;<br></p><p>आफ्ना दुई बुदे माग राख्दै इलाका प्रसासन कार्यालय अगाडी मंगलबार देखि अनसन् बस्नु भएको हो ।</p><p>वडा नं २ महादेवस्थानका कुवँरले यतायातको मारमा पुर्चौडी बासी परेकाले यथासिग्र ढोल्यामोड पुर्चौडी सडकखण्डमा नियमित बस सेवा सञ्चालन हुनुपर्ने भन्दै अनसन् सुरु गरेको उहाले बताउनुभयो । पुर्चौडी प्रहरी चौकी पनि स्तरोउन्नती गरी सेवा प्रभावकारी बनाउनु पर्ने दोश्रो माग रहेको उहाले बताउनुभयो ।&nbsp;</p>