श्रममन्त्री विष्टको परिवारले पिउने पानीको ट्याङकीमा विष हालेको हल्ला फैलिएपछी…

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

बैशाख १६, गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको भन्ने हल्ला फैलिएपछि तनाव उत्पन्न भएको छ ।

सोमवार विहान मन्त्री विष्टका दाजु एवम् इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टलाई स्थानीय एक महिलाले ट्याङ्कीमा कसैले विष राखिदिएको बताएकी थिइन् ।

सो जानकारीपछि आफ्नो परिवारसहितका गाउँले उक्त ट्याङकीको पानी पिउन छाडेको अध्यक्ष विष्टले जानकारी दिए ।

उक्त ट्याङकीको पानी मन्त्रीविष्टको परिवारसहित वडा नम्वर ३ र ४ का करिव ५ सय घरधुरीले उपभोग गर्दै आएको बताइएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply