२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको पञ्चेश्वरबाट धनगढी तर्फ जादै गरेको जिप दुर्घटना हुदाँ ६ जना घाईते

२०७६, ८ श्रावण बुधबार ०७:११

साउन ८, बैतडी   | कैलालीको  बुढितोला नजिकै  जीप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् |  बैतडीको पञ्चेश्वरबाट धनगढी तर्फ जादै गरेको से १ ज १०७८ नम्बरको जिप आज बिहान ८ बजे बुढितोला नजिकै दुर्घटना भएको हो  | ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार घाईते मध्ये एक जनाको अबस्था गम्भिर रहेको छ |

 घाईते हुनेमा हजारी चन्द, दुर्गा चन्द, जनक चन्द, रमेश चन्द, शिव कडेल र यमकान्त भुषाल रहेको प्रहरीले जनाएको छ |

यो पनि पढ्नुहोस 

पाटन नगरपालिकामा बोलेरो दुर्घटना

महाकाली राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन ८ आरुबाटा भीरमा जिप दुर्घटना हुदा १ जानाको मृत्यु भएको छ भने २ जाना घाइते भएका छन् । 

दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै  गरेको ग १ ज ५२२४ नम्बरको  बोलेरो जिप पाटन नगरपालिका ८ को आरुबाट भिरमा दुर्घटना हुँदा एक जनाको  ज्यान गएको  र  अन्य दुइ जना घाइते  भएको इलाका प्रहरि कार्याललय पाटनका प्रहरि निरिक्षक गिन्द्र बोकटिले  जानकारी दिनुभयो । आज बिहान करिब ४ बजेतिर दुर्घटना भएको उहाले बताउनुभयो । 


जिपमा सवार तिनै जाना दार्चुलाको महाकाली नगरपालिका ९ दत्तूका भएपनि अन्य परिचय खुल्न नसकेको प्रहरीले बताएको छ । जिप सडकबाट ५ सय मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी