2026-07-08 04:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

शुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भाइरल ज्वरोका बिरामी बढे

2019-07-28

कृष्ण बिष्ट | साउन १२ बैतडी | शुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भाइरल ज्वरोका बिरामी बढेका छन । बर्षायाममा हुने सरसफाईको कमिले गर्दा यतिबेला यहाका स्वास्थ्य सस्थाहरुमा भाइरल ज्वरोका बिरामीहरुको चाप बढ्ने गरेको छ ।

दुषित पानि, बातारणिय प्रदुषण र खानपानमा ध्यान नदिदा शुदूर पहाडी जिल्लामा सरुवा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्य सस्थाहरुले जनाएका छन । बर्षातको समय भएकाले बिरामीहरुको चाप बढ्दै गएको उपक्षेत्रिय अस्पताल डडेल्धुराका मेसु जितेन्द्र कडेलले जानकारी दिनुभयो । दुसित खानेपानिको कारणले बिरामीहरु बढेको उहाले बताउनुभयो । 

दैनिक जसो १ सय बढी भाइरलका बिरामी आउने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदिस चन्द्र बिष्टले बताउनुभयो । भाइरल ज्वरोले बालबालिकादेखि बृद्ध बृद्धाहरु बढि प्रभावित हुन गरेका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते