2026-07-07 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा गरिबका लागि किनेको सोलार जनप्रतिनिधिले नै राखे

2019-08-02

कृष्ण बिष्ट | साउन १७, बैतडी | बैतडीमा गरिबहरुको लागि वडा कार्यालयले खरिद गरिएका सोलार सेटहरु जनप्रतिनिधिहरुले नै राखेको पाइएको छ । पाटन नगरपालिकाको वडा नं १ को कार्यलयले उज्यामलोबाट बञ्चित भएका वडा भित्रका गरिब बिपन्न परिवारको लागि भन्दै खरिद गरिएका सोलार सेटहरु आफै जनप्रतिनिधिहरुले लगेको पाइएको हो । 

वडा कार्यालयबाट ४ सेट सोलारहरु किनिएका थिए । गरिबलाई दिने भन्दै वडा सदस्य दलिराम बिकले आफ्नै श्रीमती रत्ना बिकको नामबाट आफ्नै घर लगेको वडा कार्यालयले जनाएको छ । बिद्युत सेवा नपुगेको र एकदमै गरिब परिवारको लागि भन्दै गत बैशाखमा सोलार खरिद गरिएको थियो । 

४ जना वडा सदस्य मार्फत सोलार सेट बाडिएकोमा अन्य वडा सदस्यहरुले आसेपासेलाई बाडेको पनि आरोप लागेको छ । वडा सदस्य दलिराम बिकले भने आफ्नो घरमा पनि बिद्युत नहुदा सोलार राखेको स्विकार गरेका छन । अब घरमा बिजुलि पुगी सकेकाले गरिबलाई दिने बताएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने