Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 30, 2019 बैतडी - BTD, समाज

बैतडीमा शङ्कास्पद वस्तु फेला

By साझासवाल 2 मिनेट पढाइ

<p>मङ्सिर १४, बैतडी | दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;<br></p><p>राजमार्गमा बिहान साढे ११:०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।&nbsp;</p><p>दोगडाकेदारको वडा नं ४, सुर्नया गाउँपालिकाको वडा नं १ र पुर्चौडी नगरपालिकाको वडा नं ४ मा उपनिर्वाचनका लागि मतदान&nbsp; भने जारी रहेको जनाइएको छ ।&nbsp;&nbsp;</p>