Skip to content
Friday, July 17, 2026 Nepali Online Media

वीरगञ्जमा एक युवक मृत फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २१, वीरगञ्ज | </b>वीरगञ्जमा एक युवक मृतफेला परेका छन् | ड्राईपोट–परवानीपुर सडक खण्ड अन्दाजी २५ बर्षका युवक मृतफेला परेका&nbsp; हुन् | जिल्ला प्रहरी कार्यालय पर्साका&nbsp; अनुसार टाउको र घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको हो |<br></p><p>मृतको पहिचान भने खुल्न सकेको छैन | अनुसन्धानपछि शव नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ | धारिलो हतियार प्रहार गरी युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ |</p><p>आइतबार साँझ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् |</p>