पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १९, गुल्मी | गुल्मीमा एक पुरुष मृत फेला परेका छन् |

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा अन्दाजी ७५ वर्षिय एक पुरुष मृत फेलापरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ |

मृतकको नाम थर भने खुलेको छैन |

प्रहरीका अनुसार शवलाई पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिएको छ |