Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चितुवाको आक्रमणबाट बैतडीमा १ जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन २२, बैतडी |</b> बैतडीमा चितुवाको आक्रमणबाट एक घाइते भएका छ्न |&nbsp;<br></p><p>जिल्लाको शिबनाथ गाउपालिका ४ खडितका १६ बर्षिय हर्क बहादुर साउद चितुवाको आक्रमणबाट घाइते भएका हुन | पुजामा जाँदै गरेका साउदलाई बुधबार साझ करिब ७ बजे तिर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ |</p><p>प्रहरीका अनुसार घाइते साउदको पिपलकोट उपस्वास्थ्य चौकिमा उपचार भईरहेको छ | उनको दायाँ खुट्टामा चितुवाले घाउ पारेको छ । चितुवाको आक्रमणबाट हालसम्म बैतडीमा २४ जनाले ज्यान गुमाईसकेका छन |</p>