Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुल्मीमा एक महिला मृत फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २, गुल्मी | </b>गुल्मीमा एक महिला मृत फेला परेकी छिन | जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ बीरबासमा अन्दाजी ३४ वर्षीया बिन्दु थापा मृत अवस्थामा फेला परेको&nbsp; जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए |<br></p><p>जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएको प्रहरीले जनाएको छ | फागुन २६ गते घरबाट हिँडेकी महिलाको शव भिरमा भेटिएको प्रहरीको भनाई छ | शवलाई पोष्टमार्टम गर्नको लागि गुल्मी अस्पताल ल्याइएको छ |</p><p>&nbsp;घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |</p>