साउन ,भक्तपुर । मध्यपुर थिमिबाट आफ्नो व्यापार व्यवसायका सिलसिलामा मूल थलो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ,भक्तपुर । मध्यपुर थिमिबाट आफ्नो व्यापार व्यवसायका सिलसिलामा मूल थलो "/>
2026-09-18 10:04 PM
भक्तपुर - BKT

थिमि छाडेर गएकाहरुलाई सम्मान

साउन ,भक्तपुर । मध्यपुर थिमिबाट आफ्नो व्यापार व्यवसायका सिलसिलामा मूल थलो छाडेर गएका थिमिवासीको साझा संस्था शान्ति खलःले बिभिन्न व्यक्तिलाई आज सम्मान गरेको छ । 

नेपाली काँग्रेसका नेता एवं सांसद गोपालमान श्रेष्ठले एक कार्यक्रममा संस्थाका सदस्यका छोराछोरीमध्येबाट प्रवेशिका उत्तीर्ण हुने १७ जना, खलःका आजीवन सदस्य र ज्या जंको अर्थात् भीमरथारोहण भएका व्यक्तिलाई  सम्मान गर्नुभएको थियो । 

त्यस अवसरमा नेता श्रेष्ठले सबै जातजाति, भाषाभाषी मिलेर देशको चौतर्फी विकास गर्नु नै आजको आवश्यकतामा जोड दिनुभयो । 

संस्थाका महासचिव ईश्वरलाल श्रेष्ठ, खलःका अध्यक्ष कृष्णदास सा“य् श्रेष्ठ, थिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठ, डा दुर्गालाल श्रेष्ठ, कान्छा श्रेष्ठ लगायतले थिमिका बासिन्दा बसाइँ सरेर जहाँ गए पनि उनीहरुको कला र संस्कृति भने सोही ठाउँमा जीवन्त रहने विश्वास व्यक्त गर्नुभयोे । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई