अभिमनु पटेल । साउन ९, रौतहट । गौर न.पामा घरेलु मदिरा घरभित्र लुकाएर संचालन गर्दै आएको ३ जना उत्पादन कर्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु पटेल । साउन ९, रौतहट । गौर न.पामा घरेलु मदिरा घरभित्र लुकाएर संचालन गर्दै आएको ३ जना उत्पादन कर्ता"/>
2026-09-11 10:59 PM
रौतहट - RTH

गौर नगरपालिकामा अबैध रुपमा मदिरा उत्पादन गर्नेहरु पक्राउ

अभिमनु पटेल । साउन ९, रौतहट । गौर न.पामा घरेलु मदिरा घरभित्र लुकाएर संचालन गर्दै आएको ३ जना उत्पादन कर्ता र समान समेत पक्राउ गरि मदिरा नष्ट गरेका छन ।

जिल्लाका सदरमुकाम गौर न.पा वार्ड नं ८ स्थित मनोज पटेल , जैकी रानामगर र रबिन्द्र बस्नेतको घरमा अबैध तरिकाले घरेलु मदिरा भट्टी संचालन गरि राखेको प्राप्त सुचनाकाे अधारमा आज विहानै ६:०० काे बेला जिल्ला प्रहरी कार्यालयबाट प्र.नि समेतको टोली गई तयारी ६०० लि , कच्चा पर्दाथ २०० लि. , सिलव भाडा ८ , ड्रम २ र साना ३६ ड्रम समेत बराम गरि संचालक मनोज पटेल सहित  लाई नियन्त्रणमा लिइ कार्यालयमा थप अनुसन्धान कार्यका लागि राखेरकाे छ ।

विगत केही दिन देखि उत्पादन गर्दै आइरहेका भठ्ठीहरु बाट पक्राउ गरेका अबैध घरेलु मदिरालाई जिल्ला प्रहरी कार्यालयल भित्र रहेका पोखरी नजिक खाल्डो खनि पत्रकार , नागरिक समाज , समाजसेवी , बुद्धिजीवी र राजनीतिक दलका अगुवाइमा आज सबै मदिरा नष्ट गरिए सहायक प्रहरी उपरीक्षक नवीन कृष्ण भण्डारीले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस