साउन ११, भोजपुर । भोजपुरको पश्चिमी क्षेत्रको लागि भनेर भोजपुर र खोटाङको सिमानामा पर्ने चखेवा डाँडामा राखिएको एनसेलको टावर बिग्रँदा सर्वसाधारण मारमा परेका छन् । 

सो टावर बिग्रँदा जिल्लाको पश्चिमी गुप्तेश्वर, तिम्मालगायतका गाविसका सर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, भोजपुर । भोजपुरको पश्चिमी क्षेत्रको लागि भनेर भोजपुर र खोटाङको सिमानामा पर्ने चखेवा डाँडामा राखिएको एनसेलको टावर बिग्रँदा सर्वसाधारण मारमा परेका छन् । 

सो टावर बिग्रँदा जिल्लाको पश्चिमी गुप्तेश्वर, तिम्मालगायतका गाविसका सर्"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

टावर बिग्रिएपछि सर्वसाधारण मारमा

२०७३, ११ श्रावण मंगलवार ०५:१८

साउन ११, भोजपुर । भोजपुरको पश्चिमी क्षेत्रको लागि भनेर भोजपुर र खोटाङको सिमानामा पर्ने चखेवा डाँडामा राखिएको एनसेलको टावर बिग्रँदा सर्वसाधारण मारमा परेका छन् । 

सो टावर बिग्रँदा जिल्लाको पश्चिमी गुप्तेश्वर, तिम्मालगायतका गाविसका सर्वसाधारण मारमा परेका हुन् । अत्यावश्यक फोन गर्नको लागि टावर टिप्ने डाँडातिर जानुपर्ने बाध्यता रहेको गुप्तेश्वरकी स्थानीय रामकुमारी श्रेष्ठले जानकारी दिए । 

टेलिफोनको समस्याको कारण सेवाग्राहीलाई मार परेपनि सम्बन्धित निकायले मर्मतमा चासो नदिएको सर्वसाधारणले गुनासो गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की