प्रेम सुनार/साउन ११, गुल्मी । आज विहान गुल्मीको हस्तीचौरमा दुवै हात काटिएको  र शरिर छेद्विच्छद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । 

हस्तीचौर–३ को चाङघाट कटुवालटारी भन्ने स्थानमा दर्लामचौर तर्फबाट बगेर आउने ठाडो खोलामा अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन ११, गुल्मी । आज विहान गुल्मीको हस्तीचौरमा दुवै हात काटिएको  र शरिर छेद्विच्छद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । 

हस्तीचौर–३ को चाङघाट कटुवालटारी भन्ने स्थानमा दर्लामचौर तर्फबाट बगेर आउने ठाडो खोलामा अन्"/>

2026-09-01 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दुवै हात काटिएको अवस्थामा शव फेला

प्रेम सुनार/साउन ११, गुल्मी । आज विहान गुल्मीको हस्तीचौरमा दुवै हात काटिएको  र शरिर छेद्विच्छद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । 

हस्तीचौर–३ को चाङघाट कटुवालटारी भन्ने स्थानमा दर्लामचौर तर्फबाट बगेर आउने ठाडो खोलामा अन्दाजी ५० वर्षिय अपरिचीत पुरुषको शव फेला परेको हो । हिमालय उच्च माध्यामिक विद्यालय हस्तीचौरका प्राचार्य दधिराम पन्थीका अनुसार त्यस वेवरिसे शवको दुवै हत्कलाहरु काटिएका छन् ।  

काटिएका ति हत्केलाहरु कहाँ छन भन्ने थाह नभएको स्थानियले बताएका छन् । दुवै  हत्केला माथी ठाडुङ्गा जंगल विचको पचासधारा खोलाबाट शव वगेर आएको हुँदा उतै हुनु पर्ने स्थानियले अनुमान गरेको छन् । प्राचर्य पन्थीका भन्छन् –‘शव अत्यन्तै दुर्घन्धीत भएकोले हामीहरु नजिक जानै सकेका छैनौं, दुवै हत्केलाहरु कहाँ छन भन्ने थाह छैन् । 

माथी दर्लामचौरको जंगल विचको खोलामा हुनु पर्ने आशंका गरिएको छ ।  

मुहारको छाला लोकत्तीएको छ ।  दाहिने कान , ढाड र घुँडा देखि तल गम्भीर चोट लागेको छ । शव कुहेर किरा परेको छ  ।  हस्तीचौर प्रहरीलाई जानकारी गराएको तर उनिहरु मल्दीमा एकै परिवारका तिन जनाको पहिरोले पुरेर मृत्यु भएकोले त्यहाँ गएको र केहि छिन पछि आउने जानकारी दिईएको छ । ’

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र नेपाल संग सम्पर्क राख्दा उनले प्रहरी त्यहाँ पुगे पनि शवको पहिचान अझै हुन नसकेको जानकारी दिए । उनले हत्या हो वा खोलाले बगाएर मृत फेला परेको वारे अहिले नै केहि भन्न नसकीने बताए ।  उनले शव पोष्टमार्टम र आवस्यक अनुसन्धानबाट मात्र सवै कुरा खुल्ने जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र