साउन १२, प्यूठान । लगातारको बर्षापछी देशभरको जनजीवन प्रभावित भइरहेको बेला प्यूठानमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

प्युठानको फोप्ली-६ स्थित सिममा आज विहान पहिरोको कारण चार घर बगेको छ भने थप तीन जनाको मृत्यु भएको छ त्यस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, प्यूठान । लगातारको बर्षापछी देशभरको जनजीवन प्रभावित भइरहेको बेला प्यूठानमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

प्युठानको फोप्ली-६ स्थित सिममा आज विहान पहिरोको कारण चार घर बगेको छ भने थप तीन जनाको मृत्यु भएको छ त्यस्"/>

2026-09-18 08:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा आज बिहानको पहिरोले तीनको मृत्यु, ४ जना बेपत्ता

साउन १२, प्यूठान । लगातारको बर्षापछी देशभरको जनजीवन प्रभावित भइरहेको बेला प्यूठानमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

प्युठानको फोप्ली-६ स्थित सिममा आज विहान पहिरोको कारण चार घर बगेको छ भने थप तीन जनाको मृत्यु भएको छ त्यस्तै सोहि पहिरोमा चार जना वेपत्ता भएका छन् ।

आजको पहिरोमा मृत्यु हुनेहरुमा नारायण केसी, द्रोणबहादुर केसी र उनकी  श्रीमती रहेका छन् । त्यस्तै पहिरोमा हरिबहादुर केसी र उनकी श्रीमती, नरबहादुर बुढाथोकी र उनकी श्रीमती पहिरोमा परी वेपत्ता भएको प्रहरीले जनाएको छ । 

प्युठानमा निरन्तरको पहिरो प्रकोपका कारण २४ जना अझै वेपत्ता छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई