प्रेम सुनार | साउन –१३, गुल्मी ।  गत केहि दिन देखिको अविरल वर्षका कारण गुल्मीको अग्लुङ्ग र दर्लिङ्ग गाविसका दर्जनौं घरहरु पहिरोले उच्च जोखिममा पारेको छ भने कैयौं परिवारहरु विस्थापित भएका छन् ।

दर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन –१३, गुल्मी ।  गत केहि दिन देखिको अविरल वर्षका कारण गुल्मीको अग्लुङ्ग र दर्लिङ्ग गाविसका दर्जनौं घरहरु पहिरोले उच्च जोखिममा पारेको छ भने कैयौं परिवारहरु विस्थापित भएका छन् ।

दर"/>

2026-07-03 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दर्लिङ्ग र अग्लुङ्गमा दर्जनौ घर जोखिममा

प्रेम सुनार | साउन –१३, गुल्मी ।  गत केहि दिन देखिको अविरल वर्षका कारण गुल्मीको अग्लुङ्ग र दर्लिङ्ग गाविसका दर्जनौं घरहरु पहिरोले उच्च जोखिममा पारेको छ भने कैयौं परिवारहरु विस्थापित भएका छन् ।

दर्लिङ्गबाट खिमलाल अर्यालले दिएको  जानकारी अनुसार दर्लिङ्ग वडा नम्वर ९ अड्डाँडाका जिवलाल घर्ति, एमबहादुर घर्ति, प्रेमबहादुर घर्ति, भुमिश्वर घर्ति, दुजमान घर्तिको घर पहिरोले उच्च जोखिममा पारेको छ ।

त्यस्तै सोही वडाको ढुकुरखोला निवासी डोरबहादुर बिक, चन्द्रबहादुर बिक, डोरबहादुर पाण्डेको घर पनि उच्च जोखिममा परेर ति परिवार छिमेकीको शरणमा वस्न बाध्य भएका छन् । 

उता अग्लुङ्ग गाविस  वडा नम्वर–४ का राजु परियार , विष्णु परियार , बलबहादुर परियार , जुठे परियार,  घनश्याम परियार , वोमबहादु बिक र रेशमबहादुर बिकको घर पनि पहिरोले उच्च जोखिममा पारेको छ  । 

अग्लुङ्ग–९ का  ओमप्रकास सुनार , चेतनारायण पुरीको घर पहिरोले बगाउँदा ति परिवारहरु विस्थापित भएर छिमेकीको शरणमा बस्न बाध्य भएका छन् ।  मलेशियामा कार्यरत अग्लुङ्ग –४ का राजु परियारले आफु टाढा भएको र परिवारजन पहिरोले घर बगाउँदा विचल्लीमा परेको भन्दै सवै संग सहयोगको अपिल गरेका छन् । अर्खवाङ्गमा पनि ठाउँ ठाउँमा पहिरोले जमिन भास्सीएर केहि वस्तीहरु जोखिममा परेको त्यहाँबाट कपिल रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो