साउन १३,बैतडी । बैतडीको शिखरपुर–२ कठमडामा रहेको कठ्माडी लघुजलविद्युत् आयोजनाको नहर पहिरोले पुरिएको छ । लगातारका वर्षाले ठूलाबाझमा पहिरो जाँदा नहर पुरिएको स्थानीयवासी कृष्ण साउदले जानकारी दिए । 

पहिरोले नहर भत्केपछि मङ्गलबारदेखि विद्युत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३,बैतडी । बैतडीको शिखरपुर–२ कठमडामा रहेको कठ्माडी लघुजलविद्युत् आयोजनाको नहर पहिरोले पुरिएको छ । लगातारका वर्षाले ठूलाबाझमा पहिरो जाँदा नहर पुरिएको स्थानीयवासी कृष्ण साउदले जानकारी दिए । 

पहिरोले नहर भत्केपछि मङ्गलबारदेखि विद्युत्"/>

2026-09-19 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

विद्युत् नहर पुरिँदा गाउँ अन्धकारमा

साउन १३,बैतडी । बैतडीको शिखरपुर–२ कठमडामा रहेको कठ्माडी लघुजलविद्युत् आयोजनाको नहर पहिरोले पुरिएको छ । लगातारका वर्षाले ठूलाबाझमा पहिरो जाँदा नहर पुरिएको स्थानीयवासी कृष्ण साउदले जानकारी दिए । 

पहिरोले नहर भत्केपछि मङ्गलबारदेखि विद्युत्सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध भएपछि गाविसको वडा नम्बर १, २ र ३ का १८० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । 

विसं २०६८ सालमा निर्माण गरिएको लघुजलविद्युत् आयोजनाको नहर भत्किएपछि आफूहरुलाई धेरै समस्या भएको स्थानीयवासीले बताएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक जनजीवनमा समेत प्रभाव परेको उहाँले बताउनुभयो । नहरमा ठूलो पहिरो परेकाले तत्कालै पहिरो हटाउन सकिने सम्भावना नरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई