साउन १४, बुटवल । पैँचो पसल प्रालिले आफनो कृषि उत्पादनलाई बजारमा ल्याएको छ । 

पहाडी क्षेत्रका कृषि उत्पादनलाई सहरी उपभोक्ता माझ पुर्याउदै आएको पैंचो पसलले पछिल्लो समयमा आफ्नै उत्पादनका ६ प्रकारका अचार बजारमा ल्याएको छ । पैचो पसल प्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, बुटवल । पैँचो पसल प्रालिले आफनो कृषि उत्पादनलाई बजारमा ल्याएको छ । 

पहाडी क्षेत्रका कृषि उत्पादनलाई सहरी उपभोक्ता माझ पुर्याउदै आएको पैंचो पसलले पछिल्लो समयमा आफ्नै उत्पादनका ६ प्रकारका अचार बजारमा ल्याएको छ । पैचो पसल प्रा"/>

2026-07-25 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

पैँचो पसल प्रालिले आफनो कृषि उत्पादनलाई बजारमा ल्यायो

साउन १४, बुटवल । पैँचो पसल प्रालिले आफनो कृषि उत्पादनलाई बजारमा ल्याएको छ । 

पहाडी क्षेत्रका कृषि उत्पादनलाई सहरी उपभोक्ता माझ पुर्याउदै आएको पैंचो पसलले पछिल्लो समयमा आफ्नै उत्पादनका ६ प्रकारका अचार बजारमा ल्याएको छ । पैचो पसल प्रालिका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले दुर्गममा उत्पादन पुर्याउन पैंचो पसलको सुरुवात गरिएको बताए । 

ग्रामीण क्षेत्रका जनतालाई आवश्यकपर्ने आधारभूत बस्तुको वितरण तथा उपयुक्त बजारको अभावमा खेर गइरहेका गाउँका उत्पादनलाई बजारको पहुँचसम्म पुर्याउन पैचो पसल स्थापना गरिएको न्यौपानेको भनाइ छ । 

बजारमा गुणस्तरहीन र अखाद्य बस्तुको बाहुल्यता भइरहेका बेला पैचोले गुल्मीको रिडिमा प्रशोधन उद्योग स्थापना गरी किसानले उत्पादन गरेका अर्गानिक कृषि उपजलाई प्राथमिकताका साथ बजारमा ल्याउने योजना बनाएको छ । 

“चाँडै नै ६५ प्रकारका खाद्य सामग्री उपभोक्तसम्म पुर्याउने तयारी गरेका छौँ,” उनले भने । गुल्मीको बलेटक्सारमा प्रधान कार्यालय रहेको पैंचो पसलले सदरमुकाम तम्घास, बलेटक्सार, दिगाम, हुङ्गा, हर्दिनेटा, रिडी र पाल्पाको अर्गेलीमा पैंचो पसल सञ्चालन गर्दैआएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक