साउन १४, बर्दिया । पछिल्लो पटक बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त बासस्थान हुँदै गएको छ । 

सातौ अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उपयुक्त बासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, बर्दिया । पछिल्लो पटक बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त बासस्थान हुँदै गएको छ । 

सातौ अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उपयुक्त बासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँग"/>

2026-11-01 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बर्दिया निकुञ्ज बाघका लागि उपयुक्त बासस्थान

साउन १४, बर्दिया । पछिल्लो पटक बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त बासस्थान हुँदै गएको छ । 

सातौ अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उपयुक्त बासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँगै निकुञ्जमा बाघको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको जनाइएको छ । कार्यक्रममा प्रजिअ विष्णु थापाले निकुञ्जमा हाल ८५ बाघ रहेको घोषणा गरे । 

नेपालले अन्तर्राष्ट्रिय रुपमा जनाएको प्रतिबद्धता अनुरुप निकुञ्जमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य रहेको छ । निकुञ्जमा सात वर्षदेखि बाघका चोरि सिकार शून्य हुँदै आएको संरक्षण प्रमुख रमेश थापाले जानकारी गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द