साउन १६, भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले जिल्लालाई क्षयरोगमुक्त बनाउने अभियान चलाएको छ । 

संस्थाको ३७ औँ स्थापना दिवसका अवसरमा स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले क्षयरोग मुक्त जिल्ला बनाउने संस्थाको अभियानमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले जिल्लालाई क्षयरोगमुक्त बनाउने अभियान चलाएको छ । 

संस्थाको ३७ औँ स्थापना दिवसका अवसरमा स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले क्षयरोग मुक्त जिल्ला बनाउने संस्थाको अभियानमा"/>

2026-07-03 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरलाई क्षयरोगमुक्त बनाइने

साउन १६, भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले जिल्लालाई क्षयरोगमुक्त बनाउने अभियान चलाएको छ । 

संस्थाको ३७ औँ स्थापना दिवसका अवसरमा स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले क्षयरोग मुक्त जिल्ला बनाउने संस्थाको अभियानमा जिविसको पनि ऐक्यबद्धता र सहयोग रहने बताउँदै घरघरबाट क्षयरोग उन्मूलन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा संस्थाका पूर्वसभापति बालमुकुन्द वासुकला तथा जिल्लामा क्षयरोग नियन्त्रण अभियान नियमित प्रचारप्रसारमा योगदान पु¥याउने ‘स्वनिगः न्हिपौ’पत्रिकाका सम्पादक अमिररत्न ताम्राकार, ‘थेम्मृङ’ मासिकका कार्यकारी सम्पादक हरिबहादुर श्रेष्ठ, ‘न्युज अफ साप्ताहिक’का सम्पादक प्रकाशक जगतकृष्ण प्रजापति र संस्थाका पूर्वकार्यसमिति पदाधिकारी एवम् सदस्यलाई सम्मान गरिएको थियो । 

त्यस अवसरमा संस्थाका सभापति बाबुकाजी श्रेष्ठले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था ९जन्त्र०का निर्देशक शरण गोपाली, स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक श्याम कँडेल, सल्लाहकार समितिका संयोजक धनमान श्रेष्ठ, संस्थाका सचिव राम सिख्वः, कोषाध्यक्ष प्रदीप शाक्यले लगायतले क्षयरोगीको खोजी सहज ढङ्गले गर्न सके क्षयरोग उन्मूलनलाई सहयोग पुग्ने औँल्याउनुभो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो