बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p>कात्तिक २३, बैतडी | बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ |&nbsp; ग १ ज ५१९२ नम्बरको बोलेरो जीप पल्टिँदा जीप धनी वीरबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए |<br></p><p>दुर्घटनामा दोगडाकेदार गाउँपालिका-३ श्रीकोटका जीप चालक दीपक चन्द घाइते भएका छन् | उहाँको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए |</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply