प्रेम सुनार/साउन १७, गुल्मी । गुल्मीको दोहली गाविस र मुसिकोटको विचमा  पर्ने निस्तेखोला किनारमा एक बृद्धा महिलाको शवको पह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन १७, गुल्मी । गुल्मीको दोहली गाविस र मुसिकोटको विचमा  पर्ने निस्तेखोला किनारमा एक बृद्धा महिलाको शवको पह"/>
2026-09-01 05:11 PM
गुल्मी - GLM

गुल्मीको निस्तेखोलामा फेला परेको शवको सनाखत

प्रेम सुनार/साउन १७, गुल्मी । गुल्मीको दोहली गाविस र मुसिकोटको विचमा  पर्ने निस्तेखोला किनारमा एक बृद्धा महिलाको शवको पहिचान भएको छ  । 

गलामा पोतेगेडी र नाडीमा चाँदीका वालाहरु रहेका छन् । कपाल सेतै फुलेको छ । शरिर नग्न अवस्थामा रहेको छ । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर  रावल संग सम्पर्क राख्दा उनले प्रहरी त्यहाँ पुगेर खोजतलास गर्दा मृतकको सनाखत भएको जानकारी दिए ।

उनका अनुसार नेटा गाविस वडा नम्वर १ की ८६ वर्षिया  जसा श्रीस्को शव फेला परेको हो । साउन १५ गते घरवाट पारी दोहली ९ को कोटकाटेरी स्थित आफन्तको घरमा हिडेको बताईएको छ । उनको शव त्यस स्थानबाट धेरै तल फेला परेको हो ।   तर केहि दिन अघि हस्तीचौरमा फेला परेको वेवरिसे पुरुषको शव भने प्रहरीले सनाखत नगरी त्यस गाविसलाई दाह संस्कार गर्न लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र