राम नारायण पंडित/साउन १८, सिराहा । सुनचाँदी व्यवसायको गुणस्तरीय काम गर्दै मर्यादित, व्यवस्थित र सुनिश्चित गराउन आफूले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहन कुमार सुनुवारले बताएको छ । 

मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/साउन १८, सिराहा । सुनचाँदी व्यवसायको गुणस्तरीय काम गर्दै मर्यादित, व्यवस्थित र सुनिश्चित गराउन आफूले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहन कुमार सुनुवारले बताएको छ । 

मह"/>

2026-09-11 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मर्यादित तथा लोकतान्त्रिक महासंघ बनाउन उमेद्वारी: सुनुवार

राम नारायण पंडित/साउन १८, सिराहा । सुनचाँदी व्यवसायको गुणस्तरीय काम गर्दै मर्यादित, व्यवस्थित र सुनिश्चित गराउन आफूले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहन कुमार सुनुवारले बताएको छ । 

महासंघको आगामी भदौ २४ र २५ गते हुने चौथो साधरणसभा तथा दोस्रो महादिवेशनको सन्दर्भमा सुनचाँदी व्यवसायी संघ, गोलबजार सिरहा सोमबार  आयोजना गरेको अन्तकृया कार्यक्रममा अध्यक्ष सुनुवारले “नेतृत्वले उपत्यका बाहिरका व्यवसायीसँग सौताको व्यवहार गरेको” भन्दै देश भरीकै व्यवसायीले “मेरो संगठन हो” भन्ने व्यवस्थित संगठन बनाउन मैले अध्यक्ष पदमा उमद्वारी दिएको बताए । 

महासंघलाई पनि लोकतान्त्रिक बनाउनु पर्ने अध्यक्ष पदका प्रत्यासी सुनुवारले बताए । महासँघलाई सवै क्षेत्र, भाषा, जाती समुदायलाई समेटेर सामानुपातीक समावेसी वनाउनु पर्ने उहाँको तर्क रहेको छ । 

चुनावी अभियानको क्रममा देश दैडाहामा रहेका उपाध्यक्ष अर्जुन रसाइलीले लोकतान्त्रिक व्यवस्थामा यहाँको व्यक्ति अध्यक्ष बन्ने अरुठाउँको नपाउने भन्ने विषय हास्यास्पद भएको भन्दै अवको दिनमा उपध्यका बाहिरकै नेतृत्व जरुरी थिमभयो, त्यसैको विकल्पमा मोहन कुमार सुनुवारलाई समर्थन गरेको बताए । 

सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भरत अग्रबालको अध्यक्षतामा सम्पन्न अन्तक्रिया कार्यक्रमा केन्द्रय सदस्यहरु रामजी साह, बाबुराम विश्वकर्मा, चन्द्रकिशोर गौतमले मन्तव्य व्यक्त गरेका थिए । 

केन्द्रय सदस्यमा अग्रवलको उमेद्वारी 

सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला अध्यक्ष भरत अग्रवालले आगामी भदौ २४ र २५ गते हुने चौथो साधरणसभा तथा दोस्रो महाघिवेशनको लागि केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । 

महासंघलाई समय सुहाउँदो समावेसी तथा सामानुपातीक बनाउने अभियानमा सक्रिय अध्यक्ष पदका प्रत्यासी मोहन कुमार सुनुवारलाई समर्थन गर्दै केन्द्रीय समितिमा उमेद्वारी घोषणा गरेको उनले अग्रवालले बताए । अग्रवालले अवको नेतृत्वले व्यवसायलाई मर्यादीत, व्यवस्थित तथा गुणस्तरीयमा जोड दिनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस