पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस २८, सुदूरपश्चिम | </b>सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ | प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको हो | उक्त पर्व नौवटै जिल्लाका विभिन्न ठाउँमा मनाइने गरिन्छ | <br></p><p>सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मौलिक तथा सांस्कृतिक पर्व भुवा मनाउन बिदा दिने निर्णय गरेको जनाएको छ |</p><p>सुदूरपश्चिम मन्त्रिपरिषद् बैठकले भुवा पर्वमा वर्षेनि सार्वजनिक बिदा दिँदै आएको छ |</p>

