साउन २१, बुटवल । रुपन्देही व्यापार सङ्घले लुम्बिनी वाणिज्य क्याम्पस बुटवललाई रु १० लाख प्रदान गरेको छ । 

सङ्घले बिहीबार एक कार्यक्रमको आयोजना गरी वाणिज्य क्याम्पसलाई रु १० लाखको चेक प्रदान गरेको हो । सङ्घका अध्यक्ष मोतीलाल पाण्डे र रुपन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, बुटवल । रुपन्देही व्यापार सङ्घले लुम्बिनी वाणिज्य क्याम्पस बुटवललाई रु १० लाख प्रदान गरेको छ । 

सङ्घले बिहीबार एक कार्यक्रमको आयोजना गरी वाणिज्य क्याम्पसलाई रु १० लाखको चेक प्रदान गरेको हो । सङ्घका अध्यक्ष मोतीलाल पाण्डे र रुपन"/>

2026-07-04 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी वाणिज्य क्याम्पसलाई दश लाख प्रदान

साउन २१, बुटवल । रुपन्देही व्यापार सङ्घले लुम्बिनी वाणिज्य क्याम्पस बुटवललाई रु १० लाख प्रदान गरेको छ । 

सङ्घले बिहीबार एक कार्यक्रमको आयोजना गरी वाणिज्य क्याम्पसलाई रु १० लाखको चेक प्रदान गरेको हो । सङ्घका अध्यक्ष मोतीलाल पाण्डे र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले क्याम्पसका अध्यक्ष राजेन्द्रप्रसाद ओझालाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभयो । 

सङ्घले सामाजिक उत्तरदायित्व बहन गर्नेगरी क्याम्पसलाई १० लाख रुपैयाँ सहयोग गरेको रुपन्देही व्यापार सङ्घका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । प्रजिअ ढकालले शैक्षिक क्षेत्रमा व्यापार सङ्घले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग गर्दै जानुपर्ने सुझाव दिनुभयो । 

रकम हस्तान्तरणपछि लुम्बिनी वाणिज्य क्याम्पस समितिका अध्यक्ष राजेन्द्रप्रसाद ओझाले सङ्घले गरेको सहयोगको उचित व्यवस्थापन गर्दै यसबाट गरिव विद्यार्थीले पढ्न पाउने बताउनुभयो । 

वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख ईश्वर गौतमले व्यवस्थापन सङ्कायमा वाणिज्य क्याम्पस अग्रणीको रुपमा उभिएकाले अझै यसलाई विश्वविद्यालयका रुपमा लैजान सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो