नरी बडु | साउन २२, बैतडी । नेपाल सरकारले गएको असारमा गठन गरेको युवा परिषद अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | साउन २२, बैतडी । नेपाल सरकारले गएको असारमा गठन गरेको युवा परिषद अन्"/>
2026-09-19 03:00 AM
बैतडी - BTD

बैतडी युवा समिति अध्यक्षमा जोशी

नरी बडु | साउन २२, बैतडी । नेपाल सरकारले गएको असारमा गठन गरेको युवा परिषद अन्तर्गत बैतडीको जिल्ला युवा समिति अध्यक्षमा सन्तोस जोशी आउनुभएको छ । 

युवा सम्बन्धि जिल्लामा हुने विभिन्न किसमका कार्यक्रम संञ्चालन गर्न जोशी साउन १९ गते बैतडी पुग्नुभएको हो । 

उक्त समितिले जिल्लामा युवा विकासका लागि काम गर्ने अध्यक्ष जोशीले बताए । युवा स्वरोजगार, युवा उद्यमी लगायतका क्षेत्रमा पनि काम गर्ने जाशीको भनाई छ । स्थानीय निकायले तर्जुमा गरेको योजनाको अधिनमा रही निती तथा कार्यक्रम गर्ने काम समते अब युवा समितिलेनै गर्ने छ । 

यस अघि जिल्ला खेलकुद विकास समिति अन्र्तगत रहेको युवा सूचना केन्द्र अब जिल्ला युवा समितिमार्फत काम गर्ने जाशीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई