प्रेम सुनार | साउन–२४, गुल्मी ।  हस्तीचौर सेवा समाज विश्व सम्पर्क मञ्चले गुल्मी बडागाउँका अग्नी पिडितहरुलाई आर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन–२४, गुल्मी ।  हस्तीचौर सेवा समाज विश्व सम्पर्क मञ्चले गुल्मी बडागाउँका अग्नी पिडितहरुलाई आर"/>
2026-07-04 03:46 AM
गुल्मी - GLM

हस्तीचौर सेवा समाजद्धारा सहयोग

प्रेम सुनार | साउन–२४, गुल्मी ।  हस्तीचौर सेवा समाज विश्व सम्पर्क मञ्चले गुल्मी बडागाउँका अग्नी पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । हाल कतारमा रहेका मञ्चका उपाध्यक्ष प्रकाश खत्रीको नेतृत्वमा त्यहाँ संकलन गरिएको ४० हजार ५ सय २० रुपैयाँ नगद सहयोग रकम वडागाउँको दजाकोट पुगेर समितिलाई हस्तान्तरण गरिएको हो । उक्त रकम हस्तान्तरण गर्न मञ्चका अध्यक्ष पुष्कर पन्थी र कोषाध्यक्ष वावुराम पन्थी पुगेका थिए ।

यस अघिका दिनहरुमा पनि मञ्चले गाउँका विभिन्न पिडितहरुलाई आर्थिक सहयोग गरेको थियो । मञ्चले हस्तीचौर ३ का अज्ञात रोग पिडित गोविन्द कुँवर, वडा नम्वर ४ का मुटुरोग पिडित डिलबहादुर बिक, वडा नम्वर ३ गुर्वाका पिडित लक्ष्मण महत र हाल वडा नम्वर १ मल्दीका बाढि पहिरो पिडितहरुलाई पनि सहयोग गरेको छ ।

मञ्चका स्थानिय समिति उपाध्यक्ष प्रकाश खत्री, सचिव सन्तोष कुँवर क्षेत्री, कोषाध्यक्ष प्रकाश खत्री लक्ष्मण खत्री लगायतले सहयोगदाता सवैमा आभार प्रकट गरेका छन् । हस्तीचौर सेवा समाज विश्व सम्पर्क मञ्च  आगमी वर्ष त्यस गाविसमा एम्वुलेन्स सेवा सञ्चालन गर्ने अभियानमा समेत जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो